काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको छ ।
प्रति लिटर पेट्रलमा ५ रपैयँ तथा डिजेलमा र मट्टितेलमा रु ४ रुपैयाँ घटाई नयॅा मुल्य निर्धारण गरिएको हो ।
अब प्रति लिटर पेट्रोलको १६३रुपैयाँ र डिजेलको तथा मट्टितेलको मूल्य १५१रुपैयाँ कायम गरिएको छ।
पेट्रोलियम पदार्थको आगामी १५ दिनको लागि भोलि बिहान ००:०१ बजे बाट लागु हुनेगरि नयॅा मुल्य कायम गरिएको निगमका एमडी चन्डिका भट्टले जानकारी दिए ।
पेट्रोलियम पदार्थ खरिद गर्दा नयॅा कायम गरिएको मुल्य चेक गरि भुक्तानी गर्नुहुन समेत सम्पुर्ण उपभोक्तामा उनले अनुरोघ गरेका छन् ।
प्रतिक्रिया