Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ५४.६२ अंकले घट्यो नेप्से


GDP नेपाल
   ९ चैत्र २०८१, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ५४.६२ अंकले घटेर दुई हजार ६१४.६८ विन्दुमा पुगेको छ ।



बैंकिङ २१, विकास बैंक १२९, फाइनान्स ७६, होटल तथा पर्यटन १५०, हाइड्रोपावर ८८, जीवन बीमा २६३, निर्जीवन बीमा२६८, माइक्रोफाइनान्स ११६, उत्पादन १०३, व्यापार ११८ र अन्य उपसमूह ४० अंकले घटेको छ ।



आज मिथिला लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज एनएमबी ३० को सेयर ३.९४ प्रतिशतले बढेको छ ।





यस दिन ३१७ कम्पनीको एक करोड २३ लाख कित्ता सेयर ६ अर्ब ३२ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ९ चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह