Logo

मुख्य समाचार

सेयर बजारमा ९.६६ अंकको वृद्धि, कारोबारमा भने गिरावट


GDP नेपाल
   २६ चैत्र २०८१, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ९.६६ अंकले बढेर दुई हजार ६७६.२८ विन्दुमा पुगेको छ ।




विकास बैंक १६, फाइनान्स ८, होटल तथा पर्यटन १५४, हाइड्रोपावर २, जीवन बीमा २९, माइक्रोफाइनान्स १०, अन्य ९,
 निर्जीवन बीमा ८० र उत्पादन उपसमूह ९५ अंकले बढेको छ ।
बैंकिङ ०.५२ र व्यापार उपसमूह १९ अंकले घटेको छ ।


आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सिन्धु विकास बैंकको सेयर ७.४७ प्रतिशतले घटेको छ ।



यस दिन ३१७ कम्पनीको एक करोड कित्ता सेयर ४ अर्ब ४८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २६ चैत्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह