Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो सेयर बजार, ७ अर्ब ८७ करोडको कारोबार


GDP नेपाल
   ११ बैशाख २०८२, बिहिबार


काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से २.०८ अंकले बढेर दुई हजार ६५८.०२ विन्दुमा पुगेको छ ।







बैंकिङ ०.४६, हाइड्रोपावर ७ र व्यापार उपसमूह १७ अंकले बढेको छ ।

विकास बैंक ४१, फाइनान्स २०, होटल तथा पर्यटन ७५, जीवन बीमा ४२, निर्जीवन बीमा ३४, माइक्रोफाइनान्स २२, उत्पादन १२ र अन्य उपसमूह ३
अंकले घटेको छ ।


आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर ९.९९ प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढे पनि नेपाल हाइड्रो डेभलपर्सको सेयर ७.१२ प्रतिशतले घटेको छ ।


यस दिन ३०८ कम्पनीको एक करोड ९७ लाख कित्ता सेयर ७ अर्ब ८७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ११ बैशाख २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह