Logo

मुख्य समाचार

सेयर बजारमा ९.९८ अंकको गिरावट


GDP नेपाल
   २२ बैशाख २०८२, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ९.९८ अंकले घटेर दुई हजार ६१०.७६ विन्दुमा पुगेको छ ।






बैंकिङ ४, विकास बैंक ३९, फाइनान्स २१, होटल तथा पर्यटन ३, हाइड्रोपावर २३, जीवन बीमा १६, अन्य ०.४१, व्यापार ५० र उत्पादन उपसमूह ६४ अंकले घटेको छ।
त्यस्तै, माइक्रोफाइनान्स ६ र निर्जीवन बीमा उपसमूह ७ अंकले बढेको छ ।


आज हिमालयन पार्टनर पावरको सेयर सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, सिटिजन्स सुपर ३० म्यूचुअल फन्ड र ओम मेगा श्री फर्मेटिकल्सको सेयर १० प्रतिशतले बढेको छ ।








यस दिन ३१९ कम्पनीको एक करोड ८४ लाख कित्ता सेयर ७ अर्ब ६३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २२ बैशाख २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह