काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधान न्यायाधीश प्रकाश राउतले उनलाई शपथ ग्रहण गराएका हुन् ।
पौडेल मंगलबार मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्र बैंकको १८ अौँ गभर्नर नियुक्त भएका हुन् ।










प्रतिक्रिया