Logo

अर्थनीति

अर्थमन्त्री पौडेलले गभर्नर पौडेललाई दिए बधाई, ट्युनिङ मिल्ने संकेत !


gdpnepal
   ८ जेष्ठ २०८२, बुधबार


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई बधाई दिएका छन् ।

मन्त्री पौडेललु बुधबार गभर्नर पौडेललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।

सो अवसरमा उद्योगमन्त्री दामोदर भण्डारीसहित अर्थसचिवले पनि बधाई दिएका थिए ।

गभर्नर पौडेलले बुधवार नै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधान न्यायाधीश प्रकाश राउतले उनलाई शपथ ग्रहण गराएका हुन् ।

पौडेल मंगलबार मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्र बैंकको १८ अौँ गभर्नर नियुक्त भएका हुन् ।

 

प्रकाशित : ८ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह