Logo

मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता


GDP नेपाल
   १७ असार २०८२, मंगलबार


काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका उनले उक्त उच्चस्तरीय बैठकको अध्यक्षता गरेका हुन् ।

यही असार १६ देखि १९ गतेसम्म आयोजना भइरहेको संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिन २१ सदस्यीय टोलीसहित ओली स्पेन भ्रमणमा छन् ।

प्रकाशित : १७ असार २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह