Logo

उपप्रधान तथा अर्थमन्त्री पौडेलद्वारा पदबहाली

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पदबहाली गरेका छन् । सोमबार शपथग्रहण लगत्तै उनले मन्त्रालयमा पदबहाली गरेका हुन् । पौडेल तेस्रोपटक अर्थमन्त्री भएका हुन् । नेकपा एमालेका तर्फबाट तीनपटक अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भरतमोहन अधिकारीपछि पौडेल नै हुन् ।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह