काठमाडौं । काठमाडौं महानगरपालिको बिहीबार सम्पन्न नगरसभाबाट होटल उद्योगलाई सम्पत्ति करमा भारी छुट दिएको छ । महानगरले आव २०७८/७९ को लागि होटलहरुले बुझाउनु पर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा सम्पत्ति कर चुक्ता गरे थप १० प्रतिशत गरी ९० प्रतिशत छुट उपलब्ध गराएको छ । कोभिडबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्तिकरमा भारी…