काठमाडौं । झन्डै आधा दशकदेखी आफ्नो ब्राण्डको ट्रेडमार्क खोसिएपछि केएनपी जापानबाट नेपाली बजारमा व्यवसाय गरेको कान्साई नरोलेकले सर्वाेच्च अदालतबाट आफ्नो पक्षमा फैसला सुनेको छ । बुधबार सर्बोच्चका न्यायाधिसहरु तेजबहादुर केसी र बमबहादुर श्रेष्ठको संयुक्त इजलासले नेरोल्याक ब्रान्ड नेपालीको नभइ जापानी कम्पनीकै भएको फैसला गरेको हो । अब उक्त कम्पनीले आफ्नै ब्राण्डबाट नेपाली बजारमा व्यवसाय गर्न…