काठमाडौं । होटल व्यवसायीहरुले कोरोना भाइरस भित्रन नदिन तथा भित्रिहालेमा फैलन नदिन सरकारले गरेको सबै प्रयासमा समर्थन गर्ने भएका छन् । होटल संघ नेपालको क्षेत्रीय संघ भैरहवाले सरकारले आवश्यक ठाने होटललाई अस्थायी हस्पिटलको रूपमा परिणत गरी क्वारेन्टाइनको रूपमा प्रयोग गर्न दिनसमेत आफुहरू तयार रहेको जनाएको छ । सिद्धार्थ होटल संघ (सान)ले संस्थागत निर्णय गरेर नै…