भैरहवा । सम्राट ग्रुपले आजदेखि भैरहवामा चारतारे होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । चितवन, पोखरा र काठमाडौँमा ल्याण्डमार्क होटल सञ्चालन गरेर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको सम्राट ग्रुपले नयाँ होटल सञ्चालनमा ल्याएको हो । रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को सिंगापुर कोलनीमा चारतारे होटल ल्याण्डमार्क भैरहवा सुरू गरिएको ल्याण्डमार्क ग्रुपका प्रमुख कार्यकारी अधिकृत…