काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६८ अंकले घटेर दुई हजार ७५१.४२ विन्दुमा पुगेको छ । बैंकिङ ६, विकास बैंक ४२, फाइनान्स १९, होटल तथा पर्यटन ६७, हाइड्रोपावर ४३, जीवन बीमा ५८, निर्जीवन बीमा ८८, उत्पादन ८७, माइक्रोफाइनान्स ३२ र व्यापार उपसमूह ७० अंकले घटेको छ । त्यस्तै, आज अन्य उपसमूहको सेयर भने २ अंकले…