काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ क्षेत्रमा कायम अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनको लागि निक्षेप बोलकबोल गर्ने भएको हो । निक्षेप बोलकबोलका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा…