काठमाडौं । पाथिभरा केबलकार निर्माणसम्बन्धी विवादमा ग्लोबल आइएमई बैंकलाई अनावश्यक रुपमा मुछिएको भन्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न संघसंस्थाहरुले आपत्ति जनाएका छन् । नेपाल बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरु भइरहेको…