काठमाडौं । नेपाल टेलिकमले एक वर्षमा ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । २१ औँ वार्षिकोत्सवमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को कुल आयव्ययसहित विवरण सार्वजनिक गर्दै टेलिकमले कुल मुनाफा ६ अर्ब २३ करोड रुपैयाँ कमाएको जनाएको हो । ‘कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड…