काठमाडौं । लगानी बोर्डको बैठकले पश्चिम सेती र सेती नदी –६ संयुक्त जलविद्युत परियोजना भारतीय कम्पनीलाई दिन प्रक्रिया अघि बढाएको छ । लगानी बोर्डको अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको बोर्डको ५१ औं बैठकले जलस्रोत क्षेत्रमा महत्वपूर्ण निर्णय गरेको छ । यी परियोजनाको विकास तथा लगानीको खाका तयार गर्ने प्रयोजनका लागि गठन गरिएको…