काठमाडौँ । सोल्टी होटल लिमिटेडले साधारण सभा डाकेको छ। सभा पुस ४ गते नेपाल प्रज्ञा भवन, कमलादी काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ। सभामा ३६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको पेश गरिनेछ । यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा लगायतका विषयमा छलफल हुनेछ…