काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से ७१.४३ अंकले बढेर २ हजार ९४७.४२ विन्दुमा पुगेको छ । आज बैंकिङ २४.२, व्यापार ४२, होटल तथा पर्यटन ७७.४८, विकास बैंक २७३.५२, जलविद्युत २१३.५४, फाइनान्स ११४.९७, निर्जीवन बीमा ४२४.७७, उत्पादन २९९.६९, माइक्रोफाइनान्स ११३.६५ र जीवन बीमा समूह २९७.७१ अंकले बढेका…