चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशी मुद्रा सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको तथ्यांकअनुसार साउन मसान्तसम्म विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबरको रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक बर्षको साउन मसान्तसम्ममा २.२…