सोमबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ४४.३० अंकले बढेर एक हजार ९८६.९९ विन्दुमा पुगेको छ । बैंकिङ २४, विकास बैंक ८६, फाइनान्स ६०, होटल तथा पर्यटन १८६, जलविद्युत उपसमूह ५८, जीवन बीमा ३०४, उत्पादन ११३, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा २९७, अन्य १९ र ब्यापार उपसमूह १०७ अंकले बढेको छ ।…