विश्व बैंक र ग्रामीण पुनर्निर्माण नेपालले नेपालको वन क्षेत्रमा आदिवासी जनजाति तथा स्थानीय समुदाय को क्षमता सुदृढ गर्न ४.५ अमेरिकी मिलियन डलर (करिब ५८ करोड) को अनुदान सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतामा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका अपरेशन्स म्यानेजर लाडा स्ट्रेलकोभा र नेपाल ग्रामीण पुनर्निर्माणका अध्यक्ष डा. अर्जुन कार्कीले हस्ताक्षर गरेका छन्…