काठमाडौं । सरकारले मस्यौराको गुणस्तर मापदण्ड निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बनाएको यो मापदण्ड सोमबार राजपत्रमा प्रकाशित भएको छ । सोमबार प्रकाशित यो मापदण्ड नेपाल राजपत्रमा प्रकाशन भएको मितिले एकानब्बेऔं दिनबाट लागू हुने मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले जानकारी दिएका छन् । ‘मस्यौरा’ दुई वा सोभन्दा बढी बस्तु मिसाएर बनाइने…