काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ५५.८६ अंकले घटेर दुई हजार ६४६.०३ विन्दुमा पुगेको छ । आज बैंकिङ ३४, विकास बैंक १०१, फाइनान्स ७७, होटल तथा पर्यटन १८४, हाइड्रोपावर ८१, जीवन बीमा ३३३, निर्जीवन बीमा ३३३, अन्य ३७, ब्यापार १३, उत्पादन ९० र माइक्रोफाइनान्स उपसमूह १२२ अंकले घटेको छ । आज सबैभन्दा धेरै उन्नती सहकार्य…