साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २७.९२ अङ्कले घटेर २ हजार ०१०.०१ विन्दुमा झरेको छ । बैंकिङ ८, विकास बैंक ४७, फाइनान्स ४५, होटल तथा पर्यटन २१, जलविद्युत् ४६, जीवन बीमा २३३, उत्पादन १९०, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा ५३, अन्य १६ र ब्यापार ४७ अंक घटेको…