सोमबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से १५.८२ अंकले घटेर २ हजार ३२.३४ विन्दुमा पुगेको छ । बैंकिङ ११, विकास बैंक १६, फाइनान्स १७, होटल तथा पर्यटन ३५, जलविद्युत् ५, जीवन बीमा १४०, उत्पादन ५१, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा १०२, अन्य १ र ब्यापार उपसमूहको सूचक १५ अंकले घटेका छन् । समग्रमा बजार…