जीडीपी नेपाल काठमाडौं, २८ चैत प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणमा भएका सहमतिमध्ये रक्सोलदेखि काठमाडौं जोड्ने रेल र जलमार्गबाट दुवै देशलाई जोड्ने सहमति यतिबेला चर्चामा छन् । भारतसँग यी विषयमा भएका प्रारम्भिक सहमतिप्रति कतिपय उत्साहित छन् भने कतिपयले कार्यान्वयनमा आशंका व्यक्त गरिरहेका छन् । त्यसो त यसलाई भारतको नेपालप्रतिको फेरिएको नीतिभन्दा पनि नेपाललाई…