Logo

मुख्य समाचार

सेयर बजारमा ५८‍‍‍‍.९९ अंकको पहिरो, ४ अर्बको कारोबार


GDP नेपाल
   १२ फाल्गुन २०७८, बिहिबार


बिहिबार सेयर बजारमा पहिरो गएको छ । आज सबै समूह राताम्मे भएका छन् । नेप्से ५८.९९ अंकले घटेर २ हजार ६६१.४४ विन्दूमा झरेको छ ।

आज बैंकिङ ३०.२७, ब्यापार ५०.१९, होटल तथा पर्यटन ४८.२१, विकास बैंक ११५.७२, जलविद्युत ९०.७२, निर्जीवन बीमा २४५.५५, उत्पादन १२९.७३, अन्य ६५.१, माइक्रोफाइनान्स १०९.७९, जीवन बीमा उपसमूह ४१८.९५, फाइनान्स ६९.९८, लगानी २.०७ र म्यूचअल फन्ड ०.२ अंकले घटेका छन् ।

आज २२९ कम्पनीका ८४ लाख कित्ता सेयर ४ अर्ब २९ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह