काठमाडौं । नेपाल पर्यटन बोर्डले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ ले नेपालको पर्यटन क्षेत्रमा पारेको गम्भीर असरबाट पर्यटन क्षेत्रलाई बचाई राख्न तीन सुझाव सरकारसमक्ष पेश गरेको छ । बोर्डले तत्काल के–कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ सो को सुझाव सहितको प्रतिवेदनसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाइएको हो । उक्त सिफारिस सहितको प्रतिवेदनले हालको महामारीको अवस्थाबाट…