काठमाडौं । प्रधान न्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाई विशेष समितिले अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक संकट सुरु भएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश संसदीय राजनीतिको कोपभाजनमा पहिलोपटक परेपछि संविधानमा परिकल्पना नै नगरेको संकट उत्पन्न भएको छ । कायममुकायम प्रधानन्यायाशीशमा आज पनि बहाल रहेका जोशीले राजीनामा पनि दिएका छैनन् । उनले कुनै कारण देखाएर राजीनामा…