काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानमा लाइन काटिएका सबै उद्योगमा पुनः लाइन जोड्ने निर्णय गर्दै छानबीनका लागि उच्चस्तरीय समिति बनाउने भएको छ । मन्त्रिपरिषद बैठकले मंगलबार पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा तीन सदस्यीय छानविन आयोग बनाउने निर्णय गरेको हो । समितिमा ऊर्जा मन्त्रालय र र उद्योग मन्त्रालयका सहसचिव सदस्य रहनेछन् । लाल…