काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व निर्धारित र अपरिहार्य बाहेक कुनै पनि कार्यक्रममा नजाने घोषणा गरेका छन् । यसअघि सामान्य कार्यक्रममा पनि घन्छौं विताएर आलोचित प्रधानमन्त्रीले अब कार्यक्रममा कम उपस्थित हुने प्रतिवद्धता जनाए । मंगलबार सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाउँमा सम्बोधन गर्दैै प्रधानमन्त्री दाहालले नयाँ नीति तथा कार्यक्रम र बजेटको…