काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रसुवाका सांसद ईञ्जिनीयर मोहन आचार्यले उम्मेदवारी दिने भएका छन् । सांसद आचार्यले नेपाली काँग्रेसमार्फत आम नेपालीको जीवनस्तर उकास्नका साथै स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवार दिन लागेको जानकारी दिए । काँग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित बिशेष समितिको सदस्यसमेत रहेका आचार्य…