काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ९४.४६ अंकले बढेर दुई हजार ८६०.८४ विन्दुमा पुगेको छ । बैंकिङ ४९, विकास बैंक १२६, फाइनान्स १६६, होटल तथा पर्यटन ६७, हाइड्रोपावर १३६, ब्यापार १११, निर्जीवन बीमा ४६२, उत्पादन १४२, अन्य ५८, जीवन बीमा ६०५ र माइक्रोफाइनान्स उपसमूह २३० अंकले बढेको छ । आज नेसनल हाइड्रोपावर, नेरुडे मिर्मिरे…