काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ४२.५८ अंकले घटेर दुई हजार ७२६.५१ विन्दुमा पुगेको छ । बैंकिङ २१, विकास बैंक ५९, फाइनान्स ६३, होटल तथा पर्यटन १४०, हाइड्रोपावर ५०, जीवन बीमा २४९, उत्पादन १३४, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा १९९, अन्य ४८ र व्यापार उपसमूह १९ अंकले घटेको छ । आज ओम मेगाश्री फर्मासुटिकल्सको सेयर…