काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १३.३५ अंकले घटेर दुई हजार ६३५.९४ विन्दुमा पुगेको छ । बैंकिङ ३, विकास बैंक ४७, होटल तथा पर्यटन १०१, हाइड्रोपावर २६, जीवन बीमा ९, उत्पादन १०३, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा ६५ र अन्य उपसमूह १२ अंकले घटेको छ। त्यस्तै, आज फाइनान्स ५ र व्यापार उपसमूह ०.२४ अंकले बढेको छ…