Logo

सेयर बजारमा दोस्रो सर्किट ब्रेक

आइतबार सेयर बजार परिसूचक नेप्से पाँच प्रतिशतले बढेर दोस्रो पटक सर्किट ब्रेक लागेको छ । नेप्से पाँच प्रतिशतले बढेर एक हजार ९४५.५१ विन्दुमा पुगेको छ । ९२.७३ अंकले बढेको बजारमा २९ करोडको कारोबार भएको छ ।  यसअघि बजार खुलेको ५ मिनेटमै सर्किट ब्रेक लागेको थियो।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह