काठमाडौं । नेपालमा हालसम्म ५५ मुलुकको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात ७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट १५ अर्ब…