काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अदालतको अन्तरकादिन आदेशका कारण काममा फर्किए पनि उनले माग गरेको अन्तरिम आदेशसम्बन्धी निर्णय भने मंगलबार हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा परेको यो मुद्दाको मंगलबार नै सुनुवाई सकिएर निर्णय आउनसक्ने जनाइएको छ । न्यायाधीश हरि फुयाँलको इजलासले दुवै पक्षसँग छलफल गर्न आजको…