काठमाडौं । पब्लिक सेक्टर इनोभेटर ई. दिपेन्द्र कँडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म पनि ६२ वर्षे पूरानो धावनमार्ग यथावत रहनु र अन्र्तराष्ट्रिय नागरिक उड्ययन संस्था (आईकाओ) ६६ प्रतिशत अंकले उसको भूमिकामाथि नै शंका पैदा भएको बताएका छन् । कँडेलले एक विज्ञप्तिमार्फत आईकाओको भूमिकामाथि नै शंका उत्पन्न भएको बताएका हुन् । उनले भने,‘आईकाओको पछिल्लो भूमिकामाथि नै शंका…