काठमाडौं । मुलुकले लामो प्रयासपछि चालू वर्षमा भने सय अर्ब निकासीको लक्ष्य पूरा गर्ने भएको छ । करिब एक दशकदेखि सय अर्ब निकासी पुर्याउने प्रयास भइरहे पनि चालू वर्षमा भने पूरा हुने संकेत देखिएको छ ।चालू आर्थिक वर्ष (२०७७/७८) को नौ महिनामा कूल वस्तु निर्यात २०.२ प्रतिशतले वृद्धि भई ९४ अर्ब ७७ करोड पुगेको छ…