काठमाडौं । पेट्रोल, डिजेल र मटीतेलको मूल्य यथावत राख्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको निगमले यसबाहेकका थप इन्धनको मूल्य घटाएको हो । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा…