काठमाडौं । नेपालबाट लगानी फिर्ता लैजान उत्तर कोरियाली नागरिकलाई दिइएको समयसीमाभित्र कुनै पनि व्यवसाय फिर्ता भएन । बरु कोरियालीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लगानी फिर्ताको निर्णय कार्यान्वयन नगर्न लबिङ गरेका छन् । विदेशी लगानीका लागि स्वीकृति दिने सरकारी निकाय उद्योग विभागले तीन पटक ताकेतापत्र काटिसक्दा पनि कोरियाली लगानीका व्यवसाय बन्द भएका छैनन् । विभागले…