काठमाडौं । यस वर्षको कुलानन्द स्मृति पुरस्कार कैलाश लिम्बुले पाएका छन् । आइतबार भएको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं समूहको दीक्षान्त समारोहमा लिम्बुलाई उक्त पुरस्कार प्रदान गरिएको हो । गृह मन्त्री बालकृष्ण खाँणले प्रहरी निरीक्षक आधारभूत तालिममा प्रथम हुने उत्कृष्ट प्रशिक्षार्थी लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार प्रदान गरेका हुन् । यो पुरस्कार कुलानन्द ठाकुरका दुई छोरा…