नयाँदिल्ली । भारतका सबैभन्दा धनी व्यक्ति गौतम अडानीले यस हप्ता विश्वका धनी व्यक्तिको वरियतामा अमेजनका संस्थापकलाई पछि पारेका छन् । फोर्ब्स र ब्लूमबर्गद्वारा राखिएको सूची अनुसार, अडानीको सम्पत्ति १४७ अर्ब डलर र १५२ अर्ब डलरको बीचमा छ, जसले उनलाई सूचीमा नम्बर २ (ब्लूमबर्ग) वा नम्बर ३ (फोब्र्स) मा राखेको छ । बेजोसको कुल नेटवर्थमा हाल…