चाडपर्वलाई सहज गराउन नेपाल ग्याँस उद्योग संघ र ग्याँस बिक्रेता महासंघबीच एक आपसमा सहमति भएको छ । दुई पक्षबीच चाडपर्वलाई लक्षित गर्दै अब दसैंमा ग्याँसको बिक्रि वितरणमा एकरुपता कायम गर्ने र एउटै मूल्यमा बिक्री हुनुपर्ने सहमति भएको छ । ग्याँस बिक्रेता महासंघका अध्यक्ष चन्द्र बहादुर थापाले एकल मूल्य कायम गर्ने सवालमा महासंघ र ग्याँस उद्योगी…