काठमाडौँ । कोका–कोलाले यसपालीको दशैँ अभियान ‘धन्यवाद’ शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ । यसको मुख्य आशय भनेको त्यस कठिन समयमा हाम्रा लागि साथीको रुपमा यसै सहयात्री रहेका व्यक्तिलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद प्रकट गरिएको जनाएको छ । कोकाकोलाले भनेको छ– ‘सन् २०२० को सुरुमा महामारी फैलिएको बेलादेखि नै नेपालले चुनौतीपूर्ण समयको अनुभव…