काठमाडौं । रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । संसारमै सबैभन्दा चाँडो दस करोड फोन बिक्री गर्न सफल स्मार्टफोन ब्रान्ड रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिज ल्याएको हो । नर्जो ५० आइ र नार्जो ५० ए ल्याउने भएको हो । कुनै पनि फिचरहरुमा सम्झौता नगरि आफ्नो…