काठमाडौं । टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा ईभी प्रयोगकर्ताका लागि विशेष सर्भिस क्याम्प २०२५ घोषणा गरेको छ। ईभीको प्रदर्शन र विश्वसनियता थप मजबुत बनाउने उद्देश्यसहित आयोजना गरिएको यो क्याम्प डिसेम्बर ७ देखि १० सम्म देशभर सञ्चालन हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, क्याम्पमा सहभागी हुने ईभी ग्राहकहरूले विभिन्न सेवा निःशुल्क…